५ जेष्ठ २०८१, शनिबार

Tag: नागेश्वर मन्दिर

धनकुटाको पुरातात्विक नागेश्वर मन्दिर ओझेलमा

धनकुटा । संरक्षण अभावमा धनकुटाको महालक्ष्मी नगरपालिका–६ स्थित नगेश्वर मन्दिर आझेलमा परेको छ । पुरातात्विक ऐतिहासिक सो मन्दिरको गुठीको हजारौँ रोपनी जमिनको आम्दानीबाट तत्कालीन समयमा दैनिक एक सयदेखि एक सय ५० सम्म साधु-सन्तलाई भण्डारा लगाइने (खाना खुवाइने) गरिन्थ्यो । सो