१४ बैशाख २०८१, शुक्रबार

Tag: नागरिक लगानी कोष

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सानिगाडको प्रतिशेयर रु एक सयका दरले ८५ लाख