१८ बैशाख २०८१, मंगलबार

Tag: नागरिक अभिनन्दन

‘दिव्य शताब्दी पुरुष’ डा. लाल दासलाई नागरिक अभिनन्दन

काठमाडौँ । दिव्य शताब्दी पुरुष डा. गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिएको छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पुर्याएकामा उनलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको हो । मूल