१४ बैशाख २०८१, शुक्रबार

Tag: नागरिक अगुवा दु:खित

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेकोमा नागरिक अगुवा दु:खित

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवाले दुःख व्यक्त गरेका छन् । संसद्ले पहिलो पटक पारित गरेर राष्ट्रपतिकहाँ पठाएपछि एकपटक फिर्ता गर्ने अधिकार