४ जेष्ठ २०८१, शुक्रबार

Tag: नागरिकस्तर

नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ : राजदूत डा. खतिवडा

वाशिङ्टन डिसी । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पु¥याएको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “सत्तरी वर्ष अगाडि नै अमेरिकीहरू नेपालमा गएर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आयोजनामा स्वयंसेवी भावले गर्नुभएको सहयोग