२१ बैशाख २०८१, शुक्रबार

Tag: नागरिकलाई सास्ती

नागरिकलाई सास्ती : पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्यो

काठमाडौँ । सरकारले आज रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा यसअघिको मूल्यमा प्रतिलिटर ३ रुपैयाले बढाइएको छ । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको आजको बैठकले रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल,