२३ बैशाख २०८१, आइतबार

Tag: नागढुङ्गा–नौबिसे सडकखण्ड

नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा

काठमाडौँ । अविरल वर्षापछि खसेको पहिराका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा आज बिहान ५ः३० देखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड केही बेर अगाडिदेखि सञ्चालनमा आएको हो । पहिराले अवरुद्ध सडक दुईवटा स्काभेटरको सहायताले