२१ बैशाख २०८१, शुक्रबार

Tag: नागढुङ्गा

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम निरन्तर

काठमाडौं । कोभिड–१९ महामारीबीच थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्दै आयोजनास्थलमै ‘आइसोलेसन सेन्टर’ निर्माण गरी सुरुङ खन्ने कामलाई निरन्तरता दिइएको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजङ्ग