२३ बैशाख २०८१, आइतबार

Tag: नाग

अाज घरका मूलढोकामा नागको तस्वीर टाँसी नागपञ्चमी मनाइँदै

३१ साउन, काठमाडौँ  । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ