१० जेष्ठ २०८१, बिहिबार

Tag: नवीन सुब्बा

नेपाली चलचित्रमा नक्कल गर्ने परिपाटीबाट मुक्त हुन सकेन – निर्देशक सुब्बा

पुस ७, काठमाडौं । नेपाल वैकल्पिक अध्ययन समाजले आइतबार आयोजना गरिएको ‘नेपाली चलचित्रमा मौलिकताको बहस’मा निर्देशक नवीन सुब्बाले नेपाली चलचित्रमा अझै नक्कल गर्ने परिपाटीबाट मुक्त हुन नसकेको आरोप लगाएका छन् । उक्त बहसको प्रस्तोताका रुपमा रहेका नवीनले नक्कलको प्रबृतिका कारण