२१ बैशाख २०८१, शुक्रबार

Tag: नवीनत्म अभ्यास

कन्सुलरमा नवीनत्म अभ्यास : ५ मिनेटमै सेवा प्रवाह !

काठमाडौँ । कन्सुलर सेवा विभागले सेवाग्राहीका सबै काजगात चुस्त अवस्थामा रहे कन्सुलरसम्बन्धी कतिपय सेवा पाँच मिनेटभित्रै उपलब्ध गराउने नवीनतम् प्रणाली अभ्यासमा ल्याएको छ । ‘सहज तथा सुलभ कन्सुलर सेवा’ नाम दिइएको उक्त कार्यक्रमले विभागको सेवा प्रवाह छिटो–छरितो मात्र नभई राजश्व