२२ बैशाख २०८१, शनिबार

Tag: नविन के भट्टराई

‘चाहना एउटै’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

६ चैत, काठमाण्डौ । गायक नविन के भट्टराईको ‘चाहना एउटै’ बोलको गीत सार्वजनिक भएको छ । जेशिका कंडेलको शब्द रहेको गीतमा संगीत नबिन भट्टराईकै छ । यो गीतको संगीत संयोजन मोहित मुनालले गरेका छन् ।  यस गीतको भिडियोमा प्रकृति श्रेष्ठ