२३ बैशाख २०८१, आइतबार

Tag: नवनियुक्त निर्वाचन आयुक्त

नवनियुक्त निर्वाचन आयुक्तको शपथ

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष नवनियुक्त आयुक्त राणाले शपथ लिएका हुन् । निर्वाचन आयुक्त राणाले आजै पदबहाली