८ जेष्ठ २०८१, मंगलबार

Tag: नवनियुक्त तीन मन्त्री

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । आज सोमबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहकावीच नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याललाई