२१ बैशाख २०८१, शुक्रबार

Tag: नर्के स्नान

हराउँदै नर्के स्नानको मौलिकता

पोखरा । कात्तिक कृष्ण चतुर्दशी (नरक चतुर्दशी) का दिनमा पोखरा महानगरपालिका-३३ स्थित खुर्वादी, ओख्ले, कटुञ्जे लगायतका प्राकृतिक जलाशयमा पुगी गरिने स्नान(नर्के स्नान) को प्रचलन पछिल्ला वर्षमा हराउँदै गएको छ । नेपालीको महान चाड तिहारको दोस्रो दिन कुकुर तिहारका दिन यहाँका