२२ बैशाख २०८१, शनिबार

Tag: नरेशकुमार थापा

गृहमन्त्रीका भाइ पक्राउ प्रकरण : थापाको ‘हिरासत’ चिरायु अस्पताल

३१ भदौं, काठमाडौं । पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सकको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालनमा भर्ना