२३ बैशाख २०८१, आइतबार

Tag: नरदेवी पुन

मुलुकको परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका

१ पुस, पोखरा । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मुलुकमा भएका राजनीतिक परिवर्तनमा सञ्चार जगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । क्रियाशील पत्रकार महिलाहरूको छाता सङ्गठन सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको पाँचाँै अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले अबको