२२ बैशाख २०८१, शनिबार

Tag: नयाँ रेकर्ड

सुनको मूल्य एकैदिन प्रतितोला २९ सयले बढेर बनायो नयाँ रेकर्ड

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख ३५ हजार छ सय