८ जेष्ठ २०८१, मंगलबार

Tag: नयाँ मन्त्री नियुक्त

जसपाका तीन नयाँ मन्त्री नियुक्त, श्रेष्ठको मन्त्री पद यथावत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले जनता समाजवादी पार्टी (जसपा) का तीन जना नयाँ मन्त्री नियुक्ति गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा जसपाको तर्फबाट इस्तियाक राईलाई भौतिक पुर्वाधार