६ जेष्ठ २०८१, आइतबार

Tag: नयाँ मन्त्रीहरुको सपथ

केही मन्त्रीको राजीनामा मेरो गोजीमा छ, आजै नयाँ मन्त्रीहरुको सपथ हुन सक्छ : अध्यक्ष नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले केही मन्त्रीहरुको राजीनामा आफूले गोजीमा नै बोकेर हिडेकोले आजै नयाँ मन्त्रीहरुको सपथ हुन सक्ने संकेत गरेका छन् । अखिल नेपाल महिला संघ (समाजवादी) ले राजधानीमा आज आइतबार