१४ बैशाख २०८१, शुक्रबार

Tag: नयाँ प्रदेश प्रमुख

सरकारद्वारा गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादव नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । नेपाल सरकारले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बालुवाटार स्रोतका अनुसार सरकारले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा