२१ बैशाख २०८१, शुक्रबार

Tag: नयाँ प्रतिबन्ध

इरानमाथि नयाँ प्रतिबन्धहरु लगाउन अमेरिकी आग्रह

२४ फागुन, संयुक्त राष्ट्रसङ्घ । संयुक्तराज्य अमेरिकाले इरानमाथि नयाँ नाकाबन्दीहरु लगाउन बिहीबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद समक्ष पुनः अनुरोध गरेको छ । हालै सार्वजनिक इरानी क्षेप्यास्त्र प्रणाली आणविक अस्त्र प्रहार गर्न सक्ने क्षमताको रहेको र क्षेत्रीय हतियार होडबाजीको जोखिम बढाएको