२२ बैशाख २०८१, शनिबार

Tag: नयाँ कोशेढुङ्गा

कोभिड-१९ विरुद्धको खोपमा नेपालको नयाँ कोशेढुङ्गा

काठमाडौँ । नेपालले कोभिड-१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न