२१ बैशाख २०८१, शुक्रबार

Tag: नयाँबसपार्क शुद्धीकरण अभियान

नयाँबसपार्क शुद्धीकरण अभियान : गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ

काठमाडौँ, ४ फागुन । प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा ४० पुरुष १६ महिला