९ जेष्ठ २०८१, बुधबार

Tag: नयाँपन दिनुपर्छ

गगन थापा भन्छन् – कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँपन दिनुपर्छ

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताएका छन् । आज काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ ले यहाँ आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै