२१ बैशाख २०८१, शुक्रबार

Tag: नमूना रिफ्रेस सेन्टर

नमूना रिफ्रेस सेन्टर निर्माण

१ असोज, नवलपरासी । सार्वजनिक सवारीसाधनका चालक सहचालक र यात्रुलाई लक्षित गरी पूर्वी नवलपरासीको कावासोतीमा नेपालकै नमूना रिफ्रेस सेन्टर निर्माण गरिएको छ । नगरपालिकामा प्रहरी प्रधान कार्यालय तथा स्थानीयको सहयोग र जिल्ला प्रहरी कार्यालय नवलपुरको पहलमा सो रिफ्रेस सेन्टर निर्माण