१९ बैशाख २०८१, बुधबार

Tag: नमुनाको काम

वन मन्त्रालयमा नमुनाको काम गरेर देखाउछु : वनमन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफु वन तथा वातावरण मन्त्रालयमा मन्त्रीका हैसियतले रहदा सम्म विकासको क्षेत्रमा नमुनाको काम गरेर देखाउने बताएका छन् । आज आइतबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको वातावरण संरक्षण दिगो विकासका वर्तमान चुनौतीहरु विषयक