५ जेष्ठ २०८१, शनिबार

Tag: नबोल्न

गठबन्धन दल र एमालेको चित्त दुख्ने गरी नबोल्न नेताहरूलाई देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेलाई चित्त दुख्ने गरी कुरा नगर्न निर्देशन दिएका