२२ बैशाख २०८१, शनिबार

Tag: नदी थुनिएको

तामाकोशी नदी थुनिएको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

चरिकोट । तामाकोशी नदी पहिरोले थुनिएको सूचना प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले नदी किनाराका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । चीनको तिब्बतमा तामाकोशी नदी थुनिएको हुँदा बाढीको खतरा रहेको भन्दै सुरक्षित र सतर्क रहन जिल्ला प्रशासनले अनुरोध