२२ बैशाख २०८१, शनिबार

Tag: नताशा सुरी

यस कारण पूर्वमिस इन्डिया नताशाले गरिन् उजुरी दर्ता !

एजेन्सी, मोडल नताशा सुरीले फ्लिन रेमेडियोज नामका एक व्यक्तिविरुद्ध आपत्तिजनक सामाग्रीमा ट्याड गरेको आरोपमा उजुरी दर्ता गरेकी छिन् । सन् २००६ को फेमिना मिस इन्डियाको ताज जितेकी नताशाले मुम्बई दादर प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । उनलाई फ्निले आफ्नो पोर्टलमा