२४ बैशाख २०८१, सोमबार

Tag: नगर सचेतना अभियान

स्वच्छ र हराभर बनाउन नगर सचेतना अभियान

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरलाई स्वच्छ र हराभर बनाउने उद्देश्यले सचेतना अभियान शुरुआत गरेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले आज यहाँ आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गर्दै महानगरपालिकालाई स्वच्छ शहर बनाउन उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,