२० बैशाख २०८१, बिहिबार

Tag: नगर बगैँचा

१८० बिघामा नगर बगैँचा, पर्यटन प्रवद्र्धनमा जोड

सर्लाही, २८ भदौ । जिल्लाको वाग्मती नगरपालिकामा नगर बगैँचा निर्माण हुने भएको छ । नगरपालिका–३, ४ र ११ मा गरेर १८० बिघा क्षेत्रमा नगरपालिकाले फलफूलका बिरुवा रोपेर नगर बगैँचा निर्माण शुरु गरेको छ । नगरको आयआर्जनका रूपमा विकास गर्नसके यस