२२ बैशाख २०८१, शनिबार

Tag: नगर्ने काम नभन्ने

कांग्रेसको घोषणापत्र : नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता दिने

काठमाडौँ । ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ को नाम दिइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका