२० बैशाख २०८१, बिहिबार

Tag: नगरपालिका सिल

चालकमा कोरोना, नगरपालिका सिल

बैतडी, १३ असोज । बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ । आज नगरपालिकामा कार्यरत एक कर्मचारी र भारतबाट फर्केका एक स्थानीयवासीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो । आज बसेको आकस्मिक बैठकले असोज १७ गते राति १२ बजेसम्मका