१४ बैशाख २०८१, शुक्रबार

Tag: नगरपालिका

चेपाङ छात्रावास बनाउँदै नगरपालिका

चितवन । जिल्लाको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम ल्याएको छ । नगरपालिकाले आवासीय रुपमा अध्ययन सुविधा दिन थप दुई स्थानमा छात्रावास निर्माण गरिरहेको हो । नगरपालिकाले पहाडी क्षेत्रमा पर्ने वडा नं १० को