२२ बैशाख २०८१, शनिबार

Tag: नगद १५ हजार रुपैयाँ उपचार खर्च

एमाले सचिव योगेश ५१ वर्ष पुगे, जन्मदिनमा मुटु रोगीलाई सहयोग

भदौ २१, ताप्लेजुङ । एमाले सचिव योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर गृह जिल्ला ताप्लेजुङका एक बिरामी बालकलाई आर्थिक सहयोग गरेका छन् । फुङ्लिङ नगरपालिका ९ हाङ्देवाका मिलन शेर्पाको उपाचारका लागि नगद १५ हजार रुपैयाँ उपचार खर्च स्वरुप बुधबार प्रदान