१४ बैशाख २०८१, शुक्रबार

Tag: नक्सा

नेपालको भूमिलाई समेटेर नक्सा छाप्दा प्रचण्ड-नेपाललाई छटपटी भएको ओलीको आरोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेका छन् । आज दिउँसो १ बजेपछि बसेको बैठकमा प्रधानमन्त्री ओली बोलिरहेका छन् । उनले प्रतिनिधि सभा विघटन गरिएको र निर्वाचन तोकिएको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपालले संविधान