१४ बैशाख २०८१, शुक्रबार

Tag: नक्कली प्रमाणपत्र

सेनाका अधिकृतकै नक्कली प्रमाणपत्र : तीन दर्जनमाथि कारवाही

काठमाडौँ । नेपाली सेनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका केही सहायक रथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारवाहीको तयारी गरेको छ । उपरथी दर्जामा पदोन्नति हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथीसहित साधारण सेवा, विविध सेवा र