१९ बैशाख २०८१, बुधबार

Tag: नक्कली काम

गाउँपालिकामा यसरी भयो नक्कली काम !

डोटी, १९ साउन । स्थानीय तहका पालिकाहरुमा भएगरेका अनियमिताका विषयमा विभिन्न समाचार सार्वजनिक भइरहेका बेला डोटीको एक गाउँपालिकामा यस्तै एक अनियमितताको उदाहरण भेटिएको छ । त्यस पालिकामा हुँदै नभएको खर्चका लागि नक्कली बैठक र फर्जी बिल बनाएर भुक्तानीसमेत भइसकेको एक