२१ बैशाख २०८१, शुक्रबार

Tag: ध्रुवकुण्ड

यात्रीलाई ध्रुवकुण्डमा इस्लाम धर्मावलम्बीको बिदाइ

महोत्तरी, १८ फागुन । इस्लाम धर्मावलम्बीले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई ध्रुवकुण्डबाट बिदाइ गरेका छन् । यहाँको बलवा नगरपालिका–१० धमौरास्थित ध्रुवकुण्ड बसेका सातौँ दिनका यात्रीलाई त्यहाँका इस्लाम धर्मावलम्बीले अघिल्लो यात्राका लागि आज बिहान हार्दिक बिदाइ गरेका हुन् । इस्लाम धर्मावलम्बीको सघन