१४ बैशाख २०८१, शुक्रबार

Tag: धु्रवेले हात्ती

चितवन राष्ट्रिय निकुञ्जमा धु्रवेले हात्तीले लखेट्दा …

कावासोती । गैँडा गणनामा खटिएको टोली माहुते हात्तीबाट लडेर घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जङ्गली हात्तीले आज लखेटपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका