५ जेष्ठ २०८१, शनिबार

Tag: धुर्कोट कोत

गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल धुर्कोट कोत जाने पैदल मार्ग

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ स्थित धार्मिक तथा पर्यटकीय स्थल धुर्कोट कोत जाने पैदल मार्ग । स्थानीय स्तरमा उपलब्ध ढुङ्गाबाट बनाइएको सिँढी आकर्षक रहेको छ भने पर्यटक पवद्र्धन हुने अपेक्ष गरिएको छ । तस्वीर : हुमाकान्त पोखरेल,