४ जेष्ठ २०८१, शुक्रबार

Tag: धावनमार्ग मर्मत

एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल आजदेखि पुनः सञ्चालनमा

सुर्खेत । विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भन्दै एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । मर्मतको काम सकिएसँगै विमानस्थल सञ्चालनमा आएको स्रोतले बतायो । यो सँगै आजका लागि वायुसेवा कम्पनीहरूले काठमाडौं–सुर्खेत टिकट बिक्री खुला गरेका छन् ।