१४ बैशाख २०८१, शुक्रबार

Tag: धार्मिक विश्वासको प्रतिक

संस्कृति र धार्मिक विश्वासको प्रतिक गोरखाको मनकामना मन्दिर

गण्डकी । तनहुँको ढोरफिर्दीकी उमादेवी भट्टराई तेस्रो पटक हालै गोरखाको मनकामना मन्दिर पुगिन् । शुरुमा आँबुखैरेनीबाट पैदल झण्डै चार घण्टा हिँडेर पुगेकी उनी अहिले जाँदा हिँड्न त परेन समय भने उस्तै लाग्यो । केबुलकार चढ्नका लागि दुई घण्टा भन्दा बढी