१४ बैशाख २०८१, शुक्रबार

Tag: धार्मिक छाना जीर्णाेद्धार

हीरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णाेद्धार गरिने

ललितपुर । पाटन दरबार परिसरबाट उत्तर दिशामा अवस्थित हीरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णाेद्धार गरिने भएका छन् । विसं २०७२ को विनाशकारी भूकम्पले विहारभित्रका केही छानाका साथै त्यसको माथिल्लो भागसमेत चर्काएर जीर्ण बनाएकाले सो नयाँ बनाइन लागिएको हो । शाक्यमुनि बुद्धको