२३ बैशाख २०८१, आइतबार

Tag: धार्मिक क्षेत्र

गोदावरीका धार्मिक क्षेत्र अवलोकन

ललितपुर, ७ वैशाख । गोदावरी नगरपालिकाका जनप्रतिनिधिले यहाँका धार्मिक क्षेत्र अवलोकन गरेका छन् । विश्वभरि महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले मुलुक आक्रान्त बनेको बेला यी धार्मिक क्षेत्रमा कोही मानिस आई लुकेर बसेका छन् कि भन्ने जानकारी हासिल गर्न गोदावरीका जनप्रतिनिधिले