१० जेष्ठ २०८१, बिहिबार

Tag: धारणा राख्नेक्रम

तेस्रो दिनमा माओवादी बैठक : केन्द्रीय सदस्यले धारणा राख्नेक्रम सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज पनि केन्द्रीय सदस्यले धारणा राख्नेक्रम सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति