२३ बैशाख २०८१, आइतबार

Tag: धान रोपे

दोदा नदीले उखु र धान रोपेको जग्गा बगाउन थालेपछि स्थानीयवासी चिन्तित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान तीव्र पारेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान तीव्र बनाएको हो । स्थानीय किसानले लगाएका उखु र धानबालीमा नदीले क्षति पु¥याउन थालेको स्थानीयवासी मङ्गलप्रसाद चौधरीले