२५ बैशाख २०८१, मंगलबार

Tag: धान उत्पादन

तनहुँमा धान उत्पादन क्षेत्र घट्दै

दमौली, तनहुँ । तनहुँ जिल्लामा वार्षिक चार हजार मेट्रिक टन चामल अपुग रहेको देखिएको छ । कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कले जिल्लामा चामल अपुग रहेको देखिएको हो । जिल्लामा धान उत्पादन हुने क्षेत्र घट्दै गएकाले चामल अपुग देखिएको बागबानी विकास