८ जेष्ठ २०८१, मंगलबार

Tag: धान्न

क्वारेन्टाइनमा बस्नेका माग धान्न गाह्रो भो

खोटाङ, २३ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरानीमा खटिएका ५०० अनुगमनकर्तालाई मोबाइलको सिम निःशुल्क वितरण गरेको छ । राजधानी काठमाडौँमा बसिरहेका नगरवासीलाई लकडाउनकै बीचमा गाउँ ल्याएको नगरपालिकाले होम क्वारेन्टाइनको आचारसंहिता पालन गराउन अनुगमनमा खटाइएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका,